Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

एक किलो गाँजासहित एकजना पक्राउ

एक किलो गाँजासहित एकजना पक्राउ

  • काठमाडौँ । एक किलो गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली, घ्याङलेख गाउँपालिका–२ चालिसे बगर बस्ने ४० वर्षीय धन कुमार वाइबा रहेका छन् । अवैध लागूऔषध गाँजा करिब १ किलोसहित वाइबालाई प्रहरीले पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त लागूऔषधसहित उनलाई पक्राउ गरेको सिन्धुली प्रहरीले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij