Aug 05 2025 | २०८२, साउन २० गते
काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाईन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटना भएको छ ।
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । उक्त जहाजमा ६८ जना यात्रु सवार थिए । थप विवरण आउन बाँकी ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij