Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

शिवम् सिमेन्ट्सको १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित

शिवम् सिमेन्ट्सको १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित


  • काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले आ.व. २०७८/०७९ को सातौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । हेटौंडामा सम्पन्न साधारण सभाले आ.व. २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई १०.५३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    साधारण सभाले आगामी चार वर्षे कार्यकालका लागि रोहित गुप्ता,  गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई गरी पाँचजना संचालकहरु निर्वाचित गरेको छ। नवनिर्वाचित संचालकहरुको बैठकले संचालक गौरव गोयललाई संचालक समितिको अध्यक्ष पदमा चयन समेत गरेको छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij