Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

राष्ट्रपतिद्वारा आज वसन्त श्रवण गर्दै

राष्ट्रपतिद्वारा आज वसन्त श्रवण गर्दै

  • काठमाडौं । वसन्त पञ्चमीअन्तर्गत आज काठमाडौंको हनुमान ढोकास्थित नासल चोकमा वसन्त श्रवण हुँदैछ। वसन्त श्रवणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम छ।

    images
    images
    images

    वसन्त श्रवणको समय बिहान १०ः४७ बजे रहेको छ। वसन्त श्रवणमा कवि जयदेवले रचना गरेको सरस्वतीसम्बन्धी श्लोक पाठ गर्ने परम्परा छ।

    images

    उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले लगायत अन्य जिल्लामा रहेका सरस्वतीका मठ- मन्दिरमा पूजाआजा गर्न भक्तजन र विद्यार्थीको घुइँचो लाग्ने गर्छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij