Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

क्यानका अध्यक्ष सहित ५ जनाको राजीनामा माग

क्यानका अध्यक्ष सहित ५ जनाको राजीनामा माग

  • काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसहित ५ जना पदाधिकारीको राजीनामा माग गरिएको छ। क्यानकै ७ जना केन्द्रीय सदस्यहरुले आज पत्रकार सम्मेलनमार्फत सामूहिक विज्ञप्ति निकाल्दै स्पट फिक्सिङ जस्तो गम्भीर घटनामा अध्यक्ष चन्दले गल्ती स्वीकारि सकेको हुँदा थप कारवाही प्रक्रिया अघि बढाउनुर्ने माग गरेका छन्।

    images
    images
    images

    क्यानका केन्द्रीय सदस्यहरु रिसिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले अध्यक्ष चन्द, कार्यबहाक सचिव प्रशान्तविक्रम मल्लसहितको राजीनामा मागेका हुन्।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij