Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

उपचार सामग्रीमा फोटो हालेपछि डा.कोइराला आक्रोशित

उपचार सामग्रीमा फोटो हालेपछि डा.कोइराला आक्रोशित

  • ललितपुर । आफ्नो स्वीकृति बिना तस्बिर राखेर विज्ञापन गरेको भन्दै डा.भगवान कोइरालाले आपत्ति जनाएको छ । अनुमति बिना फाेटो दुरुपयोग गरी उपचार सामाग्रीको सामाजिक सञ्जालमा विज्ञापन गरिएको भन्दै उनले फेसबुकमार्फत आपत्ति जनाएका हुन् ।

    images
    images
    images

    'अनुमति बिना मेरो फाेटोको दुरुपयोग गरी कुनै उपचार सामाग्रीको सामाजिक सञ्जालमा विज्ञापन गर्ने ब्यक्तीलाइ प्रहरीले अनुसन्धान गर्दैछ', उनले लेखेका छन् । साथै उनले आफ्नो स्वीकृति बिना तस्बिर प्रयोग गर्ने व्यक्तिको पत्ता लगाई अनुसन्धान भइरहेको बताएका छन् ।

    images

    पछिल्लो समय नेपालमा ठूला तथा नाम चलेका डाक्टर, पत्रकार, विभिन्न कम्पनी लगायत सरकारी संस्थाहरुको तस्बिर प्रयोग गरी ठगी गर्ने गरेको तथ्यहरु सार्वजनिक हुँदै आएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij