Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

यूएईको लक्की ड्रमा नेपालीले जिते ८२ करोड 

यूएईको लक्की ड्रमा नेपालीले जिते ८२ करोड 

  • काठमाडौं । कतारमा रहेका एक प्रवासी नेपालीले युएईको अबुधाबी ड्रबाट २ करोड ३० लाख दिराम अर्थात् ८२ करोड भन्दा बढी नेपाली रुपैया जितेका छन् ।

    onlinepatrika
    Arghakhachi

    कतारको एक मनि एक्सचेन्जमा काम गर्ने रणजित पालले गएराति भएको लक्की ड्रमा उक्त रकम जितेको गल्फ न्यूजले जनाएको छ ।  पालले जनवरी १६ मा २३२९३६ नम्बरको विजयी टिकट किनेका थिए । 

    AGNI GROUP

    अबुधाबीमा रहेको बिग टिकट ड्रले आफ्नो वर्षको पहिलो प्रवर्द्धनमा २ करोड ३० लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो ।

    ठूला टिकटका ग्राहकहरू पनि साप्ताहिक इलेक्ट्रोनिक ड्रमा स्वतः सहभागी हुन पाउने थिए।  उक्त पुरस्कारका अतिरिक्त, दोस्रो पुरस्कार दश लाख दिराम, र तेस्रो पुरस्कार १ लाख र चौथो पुरस्कार ५० हजार घोषणा गरिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij