Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ

अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ

  • काठमाडौँ । अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । प्रहरीले बराहक्षेत्र नगरपालिका-१ बस्ने ३२ वर्षीय योगराज राई र ३४ वर्षीय दुर्गा राईलाई पक्राउ गरेको हो । धरान उपमहानगरपालिका-१७ चतरा मार्गबाट करिब ४ किलो १ सय ८० ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरिएको हो । 

    images
    images
    images
    को.१४ प ९३४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij