Logo

Aug 13 2025 | २०८२, साउन २८ गते

Aug 13 2025 | २०८२, साउन २८ गते

सुदूरपश्चिम प्रदेशसभा बैठक सर्याे

सुदूरपश्चिम प्रदेशसभा बैठक सर्याे

  • काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा बैठक सरेको छ । अहिले ११ बजेका लागि तय भएको बैठक ४ बजेसम्मका लागि सारिएको छ ।

    images
    images
    images

    निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नभएसम्म मत नदिने अडान कायमै राखेपछि सहमतिको प्रयासका लागि बैठक सारिएको जनाइएको छ ।

    images

    संविधानअनुसार आजसम्म त्यहाँका मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij