
Aug 10 2025 | २०८२, साउन २५ गते
काठमाडौं । प्रधानकन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बङ्गलादेशका राजदूत नोमान चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन् । चौधरी आज प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको भेटमा दुई पक्षीय सम्बन्ध, जलविद्युत, व्यापार र कनेक्टिभिटी लगायतका विषयमा छलफल भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij