Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

निधन भएका पूर्वमन्त्री श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण

निधन भएका पूर्वमन्त्री श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण

  • काठमाडौँ । सोमबार निधन भएका मानव अधिकार आन्दोलनका अगुवा, वामपन्थी बुद्धिजीवी एवं पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु मंगलबार काठमाडौंको शिक्षण अस्पतालमा पुगेर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

    AGNI GROUP

    दमलगायत रोगबाट पीडित श्रेष्ठको उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा सोमबार निधन भएको हो । मंगलबार पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij