Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

कुमारी बैँकको सस्थापक सेयर बिक्रीमा

कुमारी बैँकको सस्थापक सेयर बिक्रीमा

  • काठमाडौं । कुमारी बैंकको साढे ३८ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। कुमारी बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३८ हजार ६५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनी पेगी पाण्डेको ३३ हजार ३८६ कित्ता र तर्कबहादुर बुढाथोकीको ५ हजार २६४ कित्ता सेयर छन्। 

    onlinepatrika
    Arghakhachi

    बिक्रीमा राखिएको संस्थापक सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालय वा काठमाडौँको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन पेस गर्न सक्नेछन्। 

    AGNI GROUP

    सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। यो अवधिमा संस्थापक सेयरधनीहरु कुनै खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण र संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij