Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा

राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा

  • काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेकोछ । 

    images
    images
    images

    युवा संघ लुम्बिनी प्रदेश सहसंयोजक सुरज खरेलले बाँकेको नेपालगञ्जमा चैत २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका लागि सचिवालय गठन गरेर प्रचार प्रसार, अतिथिहरूलाई आमन्त्रण, मञ्च व्यवस्थापन, खाना र आवास व्यवस्थापन, आर्थिक संकलनलगायतका काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । 

    देशभरबाट दुईहजार बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन् । संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीका अनुसार महाधिवेशनमा पार्टीका नेता-कार्यकर्तासहित १० हजारभन्दा बढी सहभागी गराउने गरी व्यवस्थापन भइरहेको छ । 

     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij