Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सानिमा बैंक र दराज नेपालबीच सहकार्य

सानिमा बैंक र दराज नेपालबीच सहकार्य

  • काठमाडौँ । ‘नेपाली नयाँ वर्ष योजना’का लागि सानिमा बैंकले दराज नेपालसँग सहकार्य गरेको छ । भोलि चैत २८ देखि आउँदो वैशाख ७ गतेसम्म यो योजना लागू हुनेछ ।

    onlinepatrika
    Arghakhachi

    सहकार्यबमोजिम दराजको अनलाइन प्लेटफर्मबाट सानिमा बैंक डोमेस्टिक डेबिट वा क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गरी सामान खरिद गर्दा निम्नानुसार छुट पाउने व्यवस्था गरिएको छ । उक्त छुट पाउन ग्राहकले दराज एपबाट भौचर संकलन गर्नुपर्ने हुन्छ । सीमित भौचर भएकोले पहिलोलाई प्राथमिकता प्रक्रियाअनुसार छुट प्रदान गरिनेछ ।

    AGNI GROUP

    यसका साथै सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेस्टुरेन्टलगायतमा विशेष छुटको व्यवस्था रहेको छ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij