Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धको सुनुवाइ भोलि

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धको सुनुवाइ भोलि

  • काठमाडौ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सुनुवाइको लागि डाकेको छ। कार्कीलाई बिहिवार बिहान ८ बजे सुनुवाइ समितिमा डाकिएको हो।

    प्रस्तावित प्रधानन्यायाधीश कार्कीले समितिमा आफ्नो कार्ययोजना पेश गर्नेछन्। उनीमाथि २९ उजुरी परेका छन्। वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

    onlinepatrika
    Arghakhachi

    असार १ गते कार्कीको पद टुंगो लाग्ने तयारी गरेको छ। कार्कीको कार्यकाल साउन २९ गतेसम्म कायम रहनेछ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij