Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

अदालतमा गोला प्रणाली लागु , ६० प्रतिशत न्यायिक विचलन

अदालतमा गोला प्रणाली लागु , ६० प्रतिशत न्यायिक विचलन

  • काठमाडौं । प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले अदालतमा गोला प्रणाली लागु भएपछि ६० प्रतिशत न्यायिक विचलन घटेको दाबी गरेका छन् ।
    संसदीय सुनुवाइ विशेष समितिमा उपस्थित भएर आफ्नो कार्य योजना पेश गर्ने क्रममा आफ्नो नेतृत्वको समितिले दिएको सुझावका आधारमा गोला प्रणाली लागू भएपछि जिल्ला अदालतदेखि सबै तहमा हुने न्यायिक विचलनमा ६० प्रतिशत कमी आएको भनेर आफूले जानकारी पाएको बताए ।

    onlinepatrika
    Arghakhachi

    कार्कीले भने–गोला प्रणालीबाट ६० प्रतिशत न्यायिक विचलन घटेको कुराले मलाई सन्तोष लागेको छ र यसमा गर्व गरेको छु । कम्तीमा ६० प्रतिशत त घटाउन सकेछौँ नि ।

    AGNI GROUP

     हरिकृष्ण कार्कीले अटोमेसन प्रणालीमा लैजाने आफ्नो योजना समेत सुनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij