Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्जीवन बीमा कम्पनीको बिमाशुल्क बढ्यो

निर्जीवन बीमा कम्पनीको बिमाशुल्क बढ्यो

  • काठमाडौं । गत आर्थिक वर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क करिब ६ प्रतिशतले बढेको छ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा कुल ३६ अर्ब १९ करोड बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरु कुल ३४ अर्ब १५ करोड रुपैयाँ आर्जन गर्न सफल भएका थिए ।नेपालमा संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले मध्ये चालु आवको जेठ महिनासम्ममा १२ कम्पनीको बीमाशुल्क आर्जन बढेको र दुई कम्पनीको घटेको प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ ।

    AGNI GROUP

    सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको बीमाशुल्क गत आर्थिक वर्षको तुलनामा सर्बाधिक बढेको छ । समिक्षा अवधिसम्ममा कम्पनीको बीमाशुल्क आर्जन ३३।०८ प्रतिशतले बढेर २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij