Logo

Jul 05 2025 | २०८२, असार २१ गते

Jul 05 2025 | २०८२, असार २१ गते

नेपाल प्राइड परेड !

नेपाल प्राइड परेड !

  • काठमाडौ । निल हिरा समाजको आयोजनामा र अमेरिकी दूतावासको सहयोगमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुहले २० औँ नेपाल प्राइड परेड र गाईजात्राको अवसरमा आज प्राइड परेडको आयोजना गरेको छ ।

    images
    images
    images

    नेपालको विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने क्वियर समूहको नृत्य, कुटुम्ब ब्यान्ड, अभया एण्ड स्टीम इन्जिनस्, प्रकाश सपुत, सुबानी मोक्तान, एलिना चौहान, सुशान्त घिमिरे र वाङ्देन शेर्पा लगायतका प्रस्तुति सहितको कार्यक्रम पनि गरेको छ ।

    images

    Nepal_photo_library-20.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij