Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

तस्करीको तीन ट्रक सामग्री बरामद

तस्करीको तीन ट्रक सामग्री बरामद

  • काठमाडौँ । भारतबाट लुकिछिपीरी तस्करी गरी ल्याइएका तीन ट्रक सामग्री सर्लाहीको हरिवनबाट बरामद भएको छ ।

    onlinepatrika
    Arghakhachi

    भारतबाट अवैध रुपमा किराना पसलका सामान ल्याएको भन्ने सूचनाको आधारमा प्रहरीले हरिवन बजारबाट ना ५ ख ७१८३, ना ५ ख १०८ र प्रदेश–२–०३–००१ ख ७३६६ नम्बरको तीनवटा ट्रक नियन्त्रणमा लिएको हो ।

    AGNI GROUP

    प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ट्रकमा लोड गरी ल्याइएका दाल, चिनी, खानेतेल, मैदा, काजु, किसमिसलगायतका किराना पसलका सामान बरामद गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij