Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

डल्लुमा एक अपरिचित पुरुष मृत अवस्थामा फेला

डल्लुमा एक अपरिचित पुरुष मृत अवस्थामा फेला

  • काठमाडौं । काठमाडौं डल्लुमा एक अपरिचित पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १८ डल्लुस्थित पुरानो पुलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij