Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । सन्दीप लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्तासम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।
पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए झिकाउन न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले आदेश दिएको हो । सन्दीपका वकिलहरुले बहसका क्रममा त्यही माग गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij