Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चरेससहित तीन जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चरेससहित तीन जना पक्राउ

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १२ केजी चरेससहित तीन जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरोले बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्यान्ड जान लागेका उनीहरुको साथबाट ११ केजी ७ सय ग्राम चरेस बरामद भएको जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    पूर्वी रुकुमका ४१ वर्षीय दिपेश पुन, ४० वर्षीय विराज पुन र बाग्लुङका ३८ वर्षीय तेजबहादुर पुनलाई उक्त परिमाणमा चरेससहित प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    AGNI GROUP
     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij