Jun 16 2026 | २०८३, असार २ गते
नेपालको राजनीतिका एक सरल भद्र र सम्मान योग्य नेता सुवास नेम्वाङ्गको निधन भएको छ । नेम्वाङ्गको निधनले आम देशले एक परिपक्क नेता गुमाएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij