Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

‘ओलीले नहुनु गरिहाले, यसमा उनको मात्रै होईन प्रचण्ड–माधवहरुको पनि उत्तिकै दोष छ,’ :पूर्वमन्त्री बलायर

‘ओलीले नहुनु गरिहाले, यसमा उनको मात्रै होईन प्रचण्ड–माधवहरुको पनि उत्तिकै दोष छ,’ :पूर्वमन्त्री बलायर

  • डोटी । नेपाली कांगेसको देशव्यापी विरोध प्रदेश निर्वाचन केन्द्र स्तरीय प्रदर्शन कार्यक्रम अन्तर्गत डोटीको प्रदेश सभा ‘क’ निर्वाचन क्षेत्रले दिपायलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले अहिलेको समयमा प्रतिनिधि सभाको निर्वाचनको विकल्प नरहेको बताएका छन् । 

    ‘ओलीले नहुनु गरिहाले, यसमा उनको मात्रै होईन प्रचण्ड–माधवहरुको पनि उत्तिकै दोष छ,’ उनले भने, ‘अब संसद पुनःस्थापना भईहाले पनि त्यसबाट फेरि जाने बाटो भनेकै निर्वाचन हो । त्यो अहिलेको अवस्थामा अपरिहार्य छ ।’ ‘विधि, पद्धति, संवैधानिक व्यवस्था, आचरण, नैतिकता सबैको चरमसीमा नाघेर अघि बढेको सरकारबाट चुनाव हुन्छ भन्ने विश्वास नगरौँ । त्यसका लागि चुनावी सरकार आवश्यक छ,’ उनले भने ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij