Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

ग्यास लिक भई आगलागी हुँदा वृद्धाको मृत्यु

ग्यास लिक भई आगलागी हुँदा वृद्धाको मृत्यु

  • काठमाडौं । स्याङ्जामा ग्यास लिक भई आगलागी हुँदा ९० वर्षीया वृद्धाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका–१३ लामपाटाकी केमकुमारी कोइरालाको बिहीबार बेलुकी  मृत्यु भएको हो । प्रहरीका अनुसार खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला अस्पताल स्याङ्जा हुँदै मणिपाल शिक्षण अस्पताल पोखरामा थप उपचार भइरहेका बेला केमकुमारीको मृत्यु भएको प्रहरीले बताएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij