Logo

Aug 13 2025 | २०८२, साउन २८ गते

Aug 13 2025 | २०८२, साउन २८ गते

भायानेटको वेबसाइट ह्याक गर्ने ‘नरपिचास’ पक्राउ

भायानेटको वेबसाइट ह्याक गर्ने ‘नरपिचास’ पक्राउ

  • काठमाडौं । नेपाल प्रहरीले इन्टरनेट ह्याक गरी डाटा चोरी गर्ने रुपन्देहीको तिलोत्तमा नगरपालिका १ बस्ने एक युवकलाई पक्राउ गरेको छ।

    images
    images
    images

    भायानेट कम्युनिकेशन प्रालिको डाटा चोरीको आरोपमा प्रहरीले रुपन्देहीको तिलोत्तमा–१ बाट आज (आइतवार) ती परिवर्तित नाम (नरपिचास) लाई पक्राउ गरेको हो।

    images

    ती युवकले भायानेटका ग्राहकहरुको तथ्यांकमा अनाधिकृत रुपमा पहुँच पुर्‍याएर फेसबुक, इन्टाग्राम ट्वीटर लगायतका सामाजिक सन्जालमा स्कृप्ट सार्वजनिक गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

     

    ErXjgcMU0AInxf8.jpg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij