Logo

Jul 01 2025 | २०८२, असार १७ गते

Jul 01 2025 | २०८२, असार १७ गते

आज र भोलि पानी पर्ने सम्भावना

आज र भोलि पानी पर्ने सम्भावना

  • काठमाडौं । मनसुन बाहिरिएपनि पश्चिमी वायुको प्रभावका कारण आज सोमबार र भोलि पानी पर्ने सम्भावना छ । खासगरी पश्चिमी क्षेत्रमा आज र भोलि लगातारजसो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

    images
    images
    images

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव आउँदो बुधवारदेखि हट्दै जाने र दशैँका मुख्य दिनमा मौसम सफा हुने मौसमविद्को अनुमान छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न थालेको मौसमविद्ले बताएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij