Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

राजधानीको भोटेबहालबाट ६ लाख बराबरको धनमाल चोरी

राजधानीको भोटेबहालबाट ६ लाख बराबरको धनमाल चोरी

  • काठमाडौं । काठमाडौंको भोटेबहालबाट ६ लाख ५२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका–१२ भोटेवहाल डेरा गरी बस्ने म्याग्दी घर भएका ४९ वर्षीय चक्र बहादुर तुलाचनको कोठाबाट धनमाल चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    डेरामा कोही नभएको अवस्थामा ताल्चा फुटाई विभिन्न सुन तथा चाँदीका गरगहना र नगद २ लाख ७० हजार रूपैयाँ समेत गरी करिब ६ लाख ५२ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

    AGNI GROUP

    बिहीबार दिउँसो भएको सो चोरीमा संलग्न आरोपीतहरु फरार छन् । उनिहरुको खोजी भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij