Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

  • काठमाडौं । दुर्गा प्रसाईंको आह्वानमा नागरिक बचाऊ अभियानअन्तर्गत गौशालामा भएको आन्दोलनमा धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । आन्दोलनमा त्रिशूलसहित सहभागी भएपछि धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । गुरुवस्त्रमा त्रिशूलसहित आएर सडकमै उग्र अभिव्यक्ति दिन थालेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij