Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

प्रेस चौतारीको सम्मेलन आजबाट शुरु हुँदै

प्रेस चौतारीको सम्मेलन आजबाट शुरु हुँदै

  • काठमाडौं । प्रेस चौतारीको केन्द्रिय समिति बैठक आजबाट शुरु हुँदैछ । चौतारीका अनुसार दार्चुला जिल्लामा आज देखि सुरु हुने बैठकको ब्यवस्थापन दार्चुला जिल्ला समितिले गरेको छ । सदरमुकाम खलंगामा हुने उक्त सम्मेलनमा सहभागी हुनका लागि देशैभरीबाट चौतारीका केन्द्रीय सदस्य पुगिसकेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पार्टीको आगामी १४ गतेबाट हुने मध्य पहाडी लोकमार्ग पदयात्रालाई लक्ष्यमा राखेर दार्चुलामा नेकपा एमाले निकट चौतारीले केन्द्रिय समिति बैठक बोलाएको हो । दार्चुलाको झुलाघाटबाट सो पदयात्रा  सुरु हुदैँछ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij