Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा

सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा

  • काठमाडौं । सरकारले सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले दवाडीलाई सचिवमा बढुवा गरेर शिक्षा मन्त्रालयको सचिव बनाउने निर्णय गरेको जानकारी दिईन् । यसअघि दवाडी उर्जा मन्त्रालयमा कार्यरत थिइन ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij