Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

ट्रकमा एम्बुलेन्स ठोक्किँदा पाँच जना घाइते

ट्रकमा एम्बुलेन्स ठोक्किँदा पाँच जना घाइते

  • काठमाडौं । सिन्धुलीमा ट्रकमा एम्बुलेन्स ठोक्किँदा पाँच जना घाइते भएका छन् । सिन्धुलीबाट रामेछापका लागि छुटेकाे ज १ च ८२४ नम्बरको एम्बुलेन्स गोलन्जोर गाउँपालिका–७ को माथिल्लो बारामा सडक छेउमा रोकिराखेकाे ट्रकसँग ठोक्किएको हो ।

    onlinepatrika
    Arghakhachi

    एम्बुलेन्समा रहेका महोत्तरीका पाँच जना घाइते भएका र सबैलाई उपचारका लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । एम्बुलेन्स चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij