Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

सुनको सिक्री लुटेर भाग्दै गरेका युवक पक्राउ

सुनको सिक्री लुटेर भाग्दै गरेका युवक पक्राउ

  • काठमाडौं । काठमाडौंको कोटेश्वरमा सुनको सिक्री लुटेर भाग्दै गरेका एक युवक पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित नाककाट्य मन्दिर नजिक सडकबाट सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा बारा सिमरा नगरपालिका १४ घर भएका ठमेल बस्ने २३ वर्षीय रोहन शाहलाई प्रहरीले पक्राउ गरेको हो ।

    AGNI GROUP

    शाहले सोही महानगरपालिका ३२ नाककाट्य मन्दिर नजिक सडकमा हिँडिरहेकी २२ वर्षीया युवतीको सुनको सिक्री लुटपाट गरी भागेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij