Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

कर्मचारीविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा

कर्मचारीविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा

  • काठमाडौं । कैलालीमा बालविकासका कर्मचारीविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा लागेको छ । कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ स्थित माध्यमिक विद्यालय कोटातुल्सीपुरमा कार्यरत बालविकासका कर्मचारी निरञ्जना मल्लविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप लागेको हो । 

    onlinepatrika
    Arghakhachi

    अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता भोला दाहालका अनुसार मल्लले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट जारी भएको हाई–स्कुल परीक्षाको नक्कली (झुट्टा) शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप लागेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij