Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

काठमाडौं जेसिसको अध्यक्षमा एन्जिला निर्वाचित

काठमाडौं जेसिसको अध्यक्षमा एन्जिला निर्वाचित

  • काठमाडौं । काठमाडौं जेसिजको ४१ औँ शाखा अधिवेशन तथा ५३ औँ साधारण सभाले एन्जिला खड्काको अध्यक्षमा निर्वाचित गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    नव निर्वाचित खड्का काठमाडौं जेसिजको इतिहासमा दोस्रो महिलाको रूपमा नेतृत्वमा आएकी छिन् । उनी एक सफल युवा उद्यमी हुनुका साथै एक प्रतिष्ठित समाजसेवीको रूपमा समेत परिचित छन् । 

    AGNI GROUP

    उक्त अधिवेशन अन्तर्गत महासचिवमा श्याम कुमार घिमिरे, कोषाध्यक्षमा करुणा थापा, जनरल लिगल काउन्सिलर (जीएलसी) मा प्रविन कुमार राई निर्वाचित भएका छन् भने इमिडेट पास्ट प्रेजिडेन्ट (आइपीपी) मा रफी भण्डारी रहेका छन् ।

    त्यसै गरी, कार्यकारिणी उपाध्यक्षमा नारायण आचार्य र रजेन काजी श्रेष्ठ, प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् भने उपाध्यक्षहरूमा वसन्त ब्लोवन, नारा आदित्य राई, निरज कार्की र कविराज फुयाल मनोनीत भएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij