Logo

Jun 29 2025 | २०८२, असार १५ गते

Jun 29 2025 | २०८२, असार १५ गते

अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ

अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ

  • काठमाडौँ । पोखरा महानगरपालिका-१४ नयाँपुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही महानगरपालिका-१४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङ समेत २ जना रहेका छन् । 

    images
    images
    images

    नयाँपुलबाट एक जनाको साइकल उनीहरुले खोसी लगेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उक्त साइकल र  पूर्ण तामाङको कोठाबाट उक्त गाँजा गरी दुवै जनालाई मंगलबार राति नियन्त्रणमा लएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij