Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

हुम्लाको एक घरमा आगलागी

हुम्लाको एक घरमा आगलागी

  • काठमाडौं । हुम्लामा एक घरमा आगलागी भएको छ । हुम्ला सिमकोट गाउँपालिका-९ स्थित विद्युत कार्यालय नजिकै रहेको बसन्त रोकायको घरमा आगलागी भएको हो । 

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ र कुनै पनि मानवीय,चौपाय क्षति नभएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    नेपाली सेना, सशस्त्र प्रहरी बल, प्रहरी र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको हो । आगलागी के कारणले भएको भन्ने खुलेको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij