Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

  • काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक विभिन्न मन्त्रालयका नियमित एजेन्डामा छलफल गर्न  बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिष दको कार्यालय सिंहदरबारमा अपराह्न बैठक बसेको हो ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयमा सचिव नियुक्ति गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए । भरतराज पौडेल राजदूत बनेर मन्त्रालयबाट अवकाश पाएपछि मन्त्रालय निमित्तको भरमा चलिरहेको छ ।

    AGNI GROUP

    निमित्त सचिव रहेकी सेवा लम्साललाई सचिवमा बढुवा गर्ने सम्भावना रहेको मन्त्रिपरिषद स्रोतले बतायो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij