Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

नाबालिकाको जबरजस्ती करणी गरी हत्या

नाबालिकाको जबरजस्ती करणी गरी हत्या

  • काठमाडौं । धनुषाको सबैला नगरपालिकाको कुसमाहा गाँउमा एक नाबालिकाको जबरजस्ती करणी गरी हत्या भएको छ । प्रहरीले दिएको जानकारी अनुसार बालिकाको जबरजस्ती करणी गरी घाँटी थिचेर हत्या गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    धनुषाका नायब प्रहरी उपरीक्षक रञ्जन आबाका अनुसार हत्या गरी शव खाल्डोमा फालिएको फेला परेको छ । घटनाको अनुसन्धानमा संलग्न दुई जना युवकलाई पक्राउ गरी थप कारबाही अघि बढाइएको जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij