Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

बानेश्वरमा गुड्दागुड्दैको बस भासियो

बानेश्वरमा गुड्दागुड्दैको बस भासियो

  • काठमाडौं । नयाँबानेश्वर चोक नजिक सडक भासिएर यात्रुबाहक बस फसेको छ । बसको टायर सडकमा भासिएको छ । चक्का फसेर बस नै कोल्टे परेको छ ।

    images
    images
    images

    बानेश्वर संसद् भवन अगाडि सडकमा भक्तपुरतर्फबाट आउँदै गरेको बा३ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो । बस फसेर कोल्टिनेबित्तिकै बसमा सवार सम्पूर्ण यात्रु र चालक सकुशल निस्किन सफल भएका छन् ।

    images
    ट्राफिक प्रहरीले बसलाई त्यहाँबाट निकाल्न खोजे पनि उनीहरू सफल भएको छैन । थप दुर्घटना नहोस् भनी ट्राफिक प्रहरीले उक्त बस फसेको क्षेत्रलाई सडकबारले छेकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij