Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

विद्यालय शिक्षा विधेयक

विद्यालय शिक्षा विधेयक सम्बन्धि प्रतिवेदनमाथि पुन: छलफल हुने

विद्यालय शिक्षा विधेयक सम्बन्धि प्रतिवेदनमाथि पुन: छलफल हुने

  • काठमाडौं । शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक भोलि(शुक्रबार) बिहान ११ः३० बजे बस्नेगरि स्थगित भएको छ ।

    onlinepatrika
    Arghakhachi

    विहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको उपस्थितीमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथिको छलफल भोलि बिहानको लागि स्थगित भएको समिति सभापति अम्मर बहादुर थापाले जानकारी दिएका छन् ।

    AGNI GROUP

    उनले भोलि बिहान ९ बजे परामर्शको बैठक बसेर, ११ः३० बजे आज स्थगित बैठकलाई निरन्तरता दिने पनि बताए। जसरी भएपनि विधयेकलाई टुङ्गोमा पु¥याउनुपर्ने उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट