Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

माइतिघरमा प्रदर्शन गर्न नदिएपछि निषेधित क्षेत्र लेखेको ब्यानर जलाउने प्रयास

माइतिघरमा प्रदर्शन गर्न नदिएपछि निषेधित क्षेत्र लेखेको ब्यानर जलाउने प्रयास

  • काठमाडौं । काठमाडौंको माइतीघरमा राखिएको निषेधित क्षेत्रको ब्यानर आरती साहका दाइले जलाउने प्रयास गरेका छन् ।शुक्रबार दिउँसो मृतक आरतीका दाइ प्रेमले धर्ना/प्रदर्शन गर्न नदिएको भन्दै उक्त ब्यानर जलाउने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीले उनीसँगै तीन जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूले माइतीघरलाई निषेधित क्षेत्र हटाउन माग गरेका छन् । त्यहाँ धर्ना बस्दै आएका उनीहरूलाई काठमाडौं महानगर प्रहरीले हटाएको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij