
Jun 12 2025 | २०८२, जेठ २९ गते
काठमाडौं । सत्ता–प्रतिपक्षी दलका सांसदको आरोप प्रत्यारोपपछि १५ मिनेटको लागि भन्दै स्थगित प्रतिनिधि सभा साढे घण्टा बितिसक्दा पनि शुरु हुन हुन सकेको छैन ।
शुक्रबार बिहान बसेको बैठकमा सत्ता प्रतिपक्षबीच जुहारी चलेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटको लागि भन्दै स्थगन गरेका थिए । १२ बजेर १० मिनेटमा स्थगित बैठक अपराह्नको झन्डै ४ बज्न लाग्दा समेत सुरु हुन सकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij