Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

गजल

गजल

  • काठमाडौं ।  सन्तान जन्माउन आमाले पटक-पटक मर्नु पर्छ बाँच्नु पर्छ आमालाई मात्र थाहा छ  ती प्रसव पीडा टर्नु पर्छ बाँच्नु पर्छ  खोजेर हेर आमाको ममता भन्दा ठुलो केही हुन्न संसारमा
    आमा हुन आमाले नै यस संसारमा केही गर्नु पर्छ बाँच्नु पर्छ 

    images
    images
    images

    आमा खोज्ने हरेक बाहरू जन्ती लिएर जान्छन् बेहुली लिन
    आमा एक्लै आउँछिन् सभ्यता बसाल्न डर्नुपर्छ बाँच्नु पर्छ 

    images

    आमा नबनेका नारीहरू  चिच्याउँछन् कराउँछन् रे सडकमा
    आमा बनेर हेर सन्तानको लागि बैतर्नी तर्नु पर्छ बाँच्नु पर्छ

    आमा भन्दा महान् न कुनै राम, जिशश, अल्लाह, बुद्ध छन् 
    नजन्मी कुनै भगवान् चिनिन्न मानापाथी भर्नु पर्छ बाँच्नु पर्छ 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij