Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

बारीमा तरकारी घरमा रोजगारी

बारीमा तरकारी घरमा रोजगारी

  • काठमाडौं । रोजगारीको खोजीमा युवा जनशक्ति विदेश पलायन बढ्दो छ । स्वदेशमा रोजगारीको सम्भावना नभएको भन्दै विदेश पस्ने युवाका लागि कावासोतीका नारायण प्रेरणाको स्रोत बन्नुभएको छ । व्यावसायिक तरकारी खेतीमा दैनिक श्रम गर्ने उहाँलाई आफ्नै खेतबारीमै विदेशमा पाइनेभन्दा उत्तम रोजगारी मिलेको अनुभूति हुन्छ ।

    images
    images
    images

    नवलपुर कावासोती नगरपालिका १६ का ४५ वर्षीय नारायण लामिछानेको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उहाँको आम्दानीको स्रोत नै खेतबारी हो । नारायणका धेरै साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी शिक्षण पेसा गरिरहेका छन्, उहाँ भने शिक्षण पेसा छोडेर तरकारी खेतीतर्फ लाग्नुभएको छ ।

    images

    आफूले गरेको तरकारी खेती देखाउँदै उहाँले भन्नुभयो, “आफ्नो घरमा बसेर तरकारी खेती गर्दै आएको छु कुनै सिजनमा सोचेभन्दा राम्रो आम्दानी हुन्छ, कहिले अलि थोरै हुन्छ।” 

    यतिखेर गर्मी सिजन सुरु भएसँगै खरबुजा बिक्री गर्न व्यस्त हुने गरेको छु । १४ वर्षसम्म अङ्ग्रेजी शिक्षकका रुपमा विद्यालय र क्याम्पसमा शिक्षण पेशा गर्नुभएको लामिछानेले शिक्षण पेसा छोडेर कृषितर्फ लागेको बताउनुहुन्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij