Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

चार किशोर किशोरीको धनुषाबाट उद्धार

चार किशोर किशोरीको धनुषाबाट उद्धार

  • काठमाडौं । धनुषाबाट चार जना किशोर किशोरीहरूको उद्धार गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई धनुषा जिल्लाको जनकपुर सीमा इलाकाबाट उद्धार गरिएको हो ।

    AGNI GROUP

    नेपालबाट भारतको जयनगरतर्फ जाने योजनाका साथ यात्रुवाहक बसमा चढी आएका उनीहरूलाई शंकास्पद अवस्थामा रेल्वे सुरक्षा वेश जनकपुरधाम र माइती नेपालको टोलीले उद्धार गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij