Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

सगरमाथा आरोहणमा सशस्त्रले रच्याे इतिहास , प्रहरी निरीक्षक सुरजले टेके चुचुराे

सगरमाथा आरोहणमा सशस्त्रले रच्याे इतिहास , प्रहरी निरीक्षक सुरजले टेके चुचुराे

  • काठमाडौँ :  सशस्त्रका प्रहरी निरीक्षक सुरज पौडेलले इतिहासमै पहिलोपटक सङ्गठनको प्रतिनिधित्व गर्दै सोमवार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    सोमवार बिहान १० : २० बजेको समयमा उनले सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । 

    AGNI GROUP

    नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागबाट २०८० साल चैत्र २८ गते हिमशिखर आरोहण अनुमति प्राप्त गरेका उनी सगरमाथामा आरोहणका लागि गत चैत्र ३० गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

    गत जेठ ३ गते सशस्त्र प्रहरी निरीक्षक पौडेलसहितको आरोहण टोली सगरमाथाको चुचुरोतर्फ प्रस्थान गरेकोमा सोमवार चुचुरोमा पुगेका हुन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij