Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

कास्की प्रहरी प्रमुख एसपी थापा पुरस्कृत

कास्की प्रहरी प्रमुख एसपी थापा पुरस्कृत

  • काठमाडौं । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन कुमार थापा पुरस्कृत भएका छन् । गण्डकी प्रदेश कार्यालयले उनलाई कास्कीको शान्ति सुरक्षा विपद्‌मा उद्धारको कार्यामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरस्कृत गरेको हो ।

    गणतन्त्र दिवसको अवसर पारेर प्रदेश मूख्यमन्त्री खगराज अधिकारीले उनलाई २५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । 

    images
    images
    images
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij