Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

अतिरिक्त भत्ताको माग गर्दै कर्मचारी आन्दोलनमा

अतिरिक्त भत्ताको माग गर्दै कर्मचारी आन्दोलनमा

  • काठमाडौँ । संघीय संसद्का कर्मचारी आन्दोलनमा उत्रिएका छन्। अतिरिक्त भत्ताको माग गर्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    कर्मचारीले ११ बुँदे माग राखेर शुक्रबार सिंहदरबारभित्र एक घण्टा उभिएर आन्दोलन गरेका हुन् । कर्मचारी युनियनको अगुवाइमा आन्दोलनमा उत्रेका उनीहरूले पाखुरामा कालोपट्टी बाँधेर काम गरेका छन् । कर्मचारीले माग सम्बोधन नभए असार २ गते थप आन्दोलन गर्ने बताएका छन्।

    AGNI GROUP

    कोरोना महामारीको अवधिदेखि तलबभत्ता वृद्धि नभएको गुनासो गर्दै संघीय संसदका कर्मचारीले यतिबेला अतिरिक्त कामको मात्र भत्ता मागेको हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij