Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

एक सातादेखि हराइरहेकी युवती मृत भेटिइन्, श्रीमान प्रहरी नियन्त्रणमा

एक सातादेखि हराइरहेकी युवती मृत भेटिइन्, श्रीमान प्रहरी नियन्त्रणमा

  • काठमाडौं । धनुषामा आठ दिनदेखि बेपत्ता एक युवती मृत भेटिएकी छन् । क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेको अवस्थामा भेटिएको हो ।

    onlinepatrika
    Arghakhachi

    वेपत्ता भएदेखि खोजी जारी गरिएपनि यादवको शव गएराति मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा प्रहरीले फेला पारेको हो ।

    AGNI GROUP

    उनको शव भेटिएपछि हत्याको आशंकामा प्रहरीले श्रीमानलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij